सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन र चाँदीको मूल्य घट्यो

२०७६ पुष २९, ०६:५४ खबर संवाददाता

नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ।

यसअघि सोमबार छापावा सुनको मूल्य ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजावी सुन तोलामा ७३ हजार ७०० मा कारोबार भएको छ। 

यस्तै मंगलबार चाँदीको मूल्ःय पनि घटेको छ।  सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ८८० रुपैयाँमा कारोबार भएको हो। 

कमेन्ट लोड गर्नुस