राष्ट्रिय सहकारी महासंघको संचालकमा डडेल्धुराकी गुरुङ
२०७६ पुष २५, ०९:३५
डडेल्धुरा: राष्ट्रिय सहकारी महासंघको संचालक समिति सदस्यमा डडेल्धुराकी पदमा गुरुङ निर्वाचित भएकी छिन्।
महासंघको २७औँ अधिवेसनबाट उनी निर्वाचित भएकी हुन। गुरुङ जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला सहकारी संघ डडेल्धुराकी समेत अध्यक्ष हुन्।
कमेन्ट लोड गर्नुस