सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका पञ्चेश्वर गाउँपालिकाका अध्यक्षद्धारा असाहयलाई सहयोग

२०७६ पुष २३, ०५:२८ खबर संवाददाता

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले एक असाहयलार्ई न्यानो कपडासहित खाद्यान्नका सामग्री सहयोग गरेका छन्। उनले सोहि गाउँपालिका– २ कि हिरा चन्दलाई न्यानो लुगासहित खाद्यान्नका सामग्री सहयोग गरेका हुन्। 

उनलाई एक कम्बल, चिनी, चियापत्ति, गुँड, दाल चामल लगायतका खाद्यान्न सामाग्री दिएको अध्यक्ष चन्दले बताए। 

मानसिक रोगी तथा अपाङ्ग हिरा चन्द विगत २१ वर्षदेखि सडक किनारमा सानो झुपडीमा बस्दै आएकी छिन्।
 

कमेन्ट लोड गर्नुस