सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकाे अजयमेरु गाउँपालिकाद्वारा अढाइ वर्षमा गरेका कामहरू सार्वजनिक

२०७६ पुष २१, ०८:२६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराकाे अजयमेरु गाउँपालिकाले अढाइ वर्षमा गरेका कामहरू सार्वजनिक गरेको छ। सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिकाले २०७४ असार १९ देखि २०७६ पुस १९ गतेसम्म गरेका कामहरू सार्वजनिक गरेको हो।

अजयमेरु सरकार गठन भएपश्चात हालसम्म ५ वटा गाउँसभा तथा ७८ वटा कार्यपालिका बैठक सम्पन्न भएका छन्।

साथै कार्यपालिका तथा गाउसभाबाट ६५० भन्दा बढी निर्णयहरु तथा ५२ वटा (ऐन,कानुन, कार्यविधि, तथा नियमावली) पारित भइ कार्यान्वयनमा रहेका गाउँपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस