सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय युवा सञ्जालको सुदूरपश्चिम इन्चार्जमा ओझा

२०७६ पुष १७, १०:२६ खबर संवाददाता

राष्ट्रिय युवा सञ्जालको केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्जमा ललित ओझा चयन भएका छन्। आज काठमाडौंमा सम्पन्न भएको भेलाबाट आझा सर्वसम्मत केन्द्रीय सदस्यमा चयन भएका हुन्। 

उनी नेकपा सम्बद्ध अनेरास्ववियुमा समेत आवद्ध छन्। युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको युवा परिषद्ले राष्ट्रिय सञ्जाल विस्तार गरेको हो।
 

कमेन्ट लोड गर्नुस