सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा मोटरसाइकल दुर्घटना हुँदा डडेल्धुराका एक जनाको मृत्यु

२०७६ पुष ९, ०६:३१ खबर संवाददाता

भारतमा मोटरसाइकल दुर्घटनामा परि डडेल्धुराका एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि डडेल्धुरा परशुराम नगरपालिका–५ परिगाउँ, केलाडी निवासी लाल नाथको मृत्यु भएको हो। 

अन्दाजी ३२ वर्षीय उनको भारतको राजकोटमा मोटरसाइकल दुर्घटना भएको मृतकका आफन्तले बताएका छन्।

उनी रोजगारीको शिलशिलामा भारतमा बस्दै आएका थिए। 

कमेन्ट लोड गर्नुस