सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनसीसी बैँकद्धारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

२०७६ पुष ३, ०५:३७ खबर संवाददाता

कैलाली: कैलालीमा रहेको एनसीसी बैँकले एक विद्यालयलाई ५ थान कम्युटर हस्तान्तरण गरेको छ।

बैँकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विहीबार मोहन्याल माध्यामीक विद्यालय भजनीमा कम्युटर हस्तान्तरण गरेको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षीक स्तर वृद्धिका कम्युट प्रदान गरिएको बताइएको छ। 

उक्त कार्यक्रममा एनसीसी बैँक सुदूरपश्चिम प्रदेश प्रमुख संगीत चटौत, अत्तरीया शाखा प्रबन्धक प्रकाश चन्द्र भट्ट, लम्की शाखा प्रबन्धक जीवनप्रसाद भट्ट, बलरामसिंह भाट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर बुढा लगायत शिक्षक वद्यार्थीको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस