सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाको सम्झनामा मानव सेवा आश्रमलाई सहयोग

२०७६ पुष १, ०४:५३

धनगढी: आफ्ना स्वर्गीय बुवाको सम्झनामा धनगढीमा रहेको मानव सेवा आश्रमलाई एक व्यक्तीले सहयोग गरेका छन। 

सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढीका उप–प्राध्यापक रघुनाथ जोशीले स्वर्गीय बुवा दुर्गा जोशीको सम्झनामा आश्रमलाई नगद २० हजार सहित खाद्यान्न सहयोग गरेका हुन।  आश्रममा रहेका असाहयहरुकोे खानपानमा सहजता होस भनेर सहयोग गरेको जोशीले बताए। 

कमेन्ट लोड गर्नुस