सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीद्धारा धनगढीको कपडा बैंकलाई चार सय कपडा दान

२०७६ मंसिर २९, ०६:२९ खबर संवाददाता

धनगढी: कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरु र अध्यापकहरुले धनगढीको कपडा बैंकलाई चार सय कपडा दान गरेका छन्। बिएसडब्लुका विद्यार्थीहरुले धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरेका छन्।

विएसडब्लु दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी र अध्यापकहरुले कपडा बैंकमै पुगेर कपडा दान गरेका हुन्। झण्डै डेढ सयको सङख्यामा विद्यार्थीहरु कपडा बैंकमा आएका थिए।

कमेन्ट लोड गर्नुस