सुदूर नेपाललाई विश्वसँग जोड्दै

साहित्यकार मनिराज जोशीलाई मातृशोक

२०७६ मंसिर २७, ०६:०१ खबर संवाददाता

साहित्यकार तथा ज्योतिष पण्डित मनिराज जोशीलाई मातृशोक परेको छ। जोशीकी ९२ बर्षीय आमा जसुदेवी जोशीको आज मध्यान्न १२ बजे धनगढी उप–महानगरपालिका जुगेडामा निधन भएको हो।

उनको भोली विहान गोदावरी आर्यघाटका लागि शवयात्रा सुरु हुने परिवारका सदस्यले जनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस