सुदूरपश्चिम महोत्सवको पाँचौ दिन (हेर्नुस भिडियो र फोटो)
२०७६ मंसिर २६, ०८:५७
धनगढी: यही मंसिर २२ गते देखि सुरु भएको सुदूरपीश्चम महोत्सवको आज पाँचौ दिनमा गायक चक्र बम, श्रृजना खत्री र एम टि ८८४८ व्यान्डको प्रस्तुती रहेको थियो। पुष २ गते समापन हुने यस महोत्सवमा दिनहु राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिँदै आएका छन्।
कमेन्ट लोड गर्नुस