सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदीले मानव सेवा आश्रममा मनाए जन्मदिन

२०७६ मंसिर २४, ०६:४९ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले धनगढीको मानव सेवा आश्रममा जन्मदिन मनाएका छन्।

मन्त्री सुवेदीले ६२ औँ जन्म दिन आश्रममा मनाएका हुन्। उनले ३ बोरा चामल, दाल, तेल र चार थान कम्बल आश्रमलाई जन्म दिनको अवसरमा हस्तान्तरण पनि गरेका छन्। मन्त्री सुवेदी प्रदेश सभा सदस्यहरु दुर्गा विक, सुशिला बुढाथोकी, माया तामाङ बोहोरा लगायतको साथमा आश्रममा पुगेका थिए।

कमेन्ट लोड गर्नुस