सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमकी चेली गौरीकाको अर्को कीर्तिमान, एकै सागमा चार स्वर्ण

२०७६ मंसिर २३, ०५:३४ खबर संवाददाता

सुदूरपश्चिमकी चेली पौडी खेलाडी गौरीका सिँहले अर्को कीर्तिमान कायम गरेकी छन्। सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेकी छन्। उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन्।

१३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन्। नेपालले चालु सागमा ४९ वटा स्वर्ण पदक जितेको छ ।

कमेन्ट लोड गर्नुस