सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनका असाहयहरुलाई कपडा र खाद्यान्न वितरण

२०७६ मंसिर २२, ०९:१४ खबर संवाददाता

हेल्प फोर ह्याप्पिनेस सुदूरपश्चिमकी आपतकालिन असाहय सहयोग कोषकी सदस्य अरोही दहालले कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेसन नेपालमा आफ्नो जन्मदिन मनाएकी छन्।

उनले जन्मदिनको अवसरमा फाउन्डेसनमा रहेका असाहयहरुलाई २८ थान न्यानो टोपी तथा विभिन्न खाद्यान्नका सामग्री वितरण गरेकी छन्। 

कमेन्ट लोड गर्नुस