सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा अध्ययनरत एक जना नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

। फोटो स्रोत ।
२०७६ मंसिर १३, ०८:५४ खबर संवाददाता

भारतमा अध्ययनरत एक जना नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भउको छ। भारतको पन्जाबमा अध्यनरत सप्तरी महादेवा गाउंपालिका वडा नम्बर २ का १९ वर्षीय हेमन्त मण्डलको मृत्यु भएको बताइएको छ। चार महिनाअघि उच्च शिक्षा हासिल गर्न भारतको पन्जाब राज्यस्थित रिम्ट युनिभर्सिटी पुगेका उनको उपचारमा भएको ढिलाईका कारण मृत्यु भएको बताइएको छ।

युनिभर्सिटी प्रशासनको लापरबाहीकारण मृत्यु भएको मृतकका परिवारले जनाएको छ।  उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसोमात्र खबर गरिएको उनको परिवार स्रोतले जनाएको छ।

कमेन्ट लोड गर्नुस