सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसो बढ्यो धनगढीमा

२०७६ मंसिर १२, ०६:४५ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा हल्का बर्षा भएसंगे आज बढी चिसो महशुस गरिएको छ। पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरू भएकोमा धनगढीमा पनि आज सामान्य बर्षा भएपछि बढी चिसो महशुस गरिएको हो।

चिसो अझै बढ्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। मशाखाका अनुसार अबको केही दिन तापक्रम घटबढ भइरहने छ। पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

कमेन्ट लोड गर्नुस