सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कैलालीका एकजनाको मृत्यु

२०७६ मंसिर ६, १०:४५ खबर संवाददाता

सुदूरपश्चिमेली नेपाली समाज भारत महाराष्ट्र समिति अन्तरगतको राईगड जिल्लाका वरिष्ठ उपाध्यक्ष लालबहादुर पार्कीको मृत्यु भएको छ। डेङ्गु रोगको संक्रमण भएका पार्कीको महाराष्ट्रको नेरुल डीपीएल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पार्की कैलालीको गोदावरी नगरपालिकाका स्थानीय भएको सुदूरपश्चिमेली नेपाली समाज भारतले जनाएको छ। 

  
 

कमेन्ट लोड गर्नुस