सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई दुई सय ८० थान कपडा दान

२०७६ मंसिर ५, ०५:३६ खबर संवाददाता

धनगढीको कपडा बैंकलाई दुई सय ८० थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई दुई सय ८० थान कपडा दान गरिएको हो। धनगढीकै वडा नम्बर ५ मा रहेको नन्दीनाज एकेडेमीका विद्यार्थी सहित धनगढीकै स्थानीय रत्ना श्रेष्ठ, विष्णु ओझा र जानकी भट्टले कपडा दान गरेका हुन। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ। 

कमेन्ट लोड गर्नुस