सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

२०७६ कार्तिक २९, ०७:२२ खबर संवाददाता

भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ८ का २५ बर्षीय प्रकाश दयालको छडेडाँगा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।  बिहीबार घरबाट पसल जानका लागि निस्किएका दयाल भीरबाट लडेर मृत अवस्थामा फेला परेके प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दयाल भीरबाट करीब ३० मिटर तल खसेको अवस्थामा फेला परेका थिए। 
 

कमेन्ट लोड गर्नुस