सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीमा आज सार्वजनिक विदा

२०७६ कार्तिक २२, १०:४६ खबर संवाददाता

बैतडीको पुर्चौडीमा प्रसिद्ध गिरेगाणा जात्रा लाग्ने भएकोले पुर्चौडी नगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । 
बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले आज एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

विदामा सेवाक्षेत्र भित्रका सबै सरकारी कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस