सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ६० वर्षीया बृद्धालाई करणी गर्ने पक्राउ

२०७६ कार्तिक १५, ०७:१७ खबर संवाददाता

अछाममा ६० वर्षीया बृद्धालाई जवरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको कमल बजार नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय नरेन्द्र दमाईलाई जबरस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भईरहेको अछामका प्रमुख प्रहरी नायव उपरिक्षक जनकबहादुर शाहीले बताए।

कमेन्ट लोड गर्नुस