सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिहारमा सेती प्रादेशीक अस्पतालमा बिरामी बढे

२०७६ कार्तिक १४, ०३:४३ खबर संवाददाता

सेती प्रादेशीक अस्पताल कैलालीमा दशै यता दैनिक ३ सयको हाराहारीमा बिरामी आउने गरेका छन्। रुघाखोकी, भाईरल ज्वरोका बिरामी बढी जसो आउने गरेका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

अहिले दैनिक दुई सय ५० देखी तिन सयको हाराहारीमा बिरामी आउने गरेका उनले बताए। चाडवाडमा पेट सम्बन्धी समस्या भएका विरामी  केहि बढेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस