सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा विरामी बोकेको जीप दुर्घटना, चार जना घाईते

२०७६ कार्तिक १२, ०६:४१ खबर संवाददाता

अछाममा विरामी बोकेको जीप दुर्घटना हुदा चारजना घाईते भएका छन्। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर २ को कटाटनढुङगाबाट विरामी बोकेर साफे जादै गरेको म १ ज ३३५ नम्बरको जीप दुर्घटना हुदा चारजना घाईते भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय अछामले दुर्घटनामा घाईते भएका चारै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको जनाएको छ।  

कमेन्ट लोड गर्नुस