सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मदिरा सेवन गरी झगडा गर्ने चार जना पक्राउ

२०७६ कार्तिक ११, ०७:२६ खबर संवाददाता

धनगढीमा प्रहरीले मदिरा सेवन गरी झै– झगडा गर्ने चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले मदिरा सेवन गरी झै–झगडा गर्ने चार जनालाई धनगढी उपमहानगरपालिकाको शान्तिनगरबाट पक्राउ गरिएको जनाएको छ।

उनीहरुलाई मध्यरातमा नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। झगडामा संलग्न केही व्यक्तिहरु भने फरार रहेका छन्। प्रहरीले पक्राउ पर्नेहरुको नाम भने खुलाएको छैन्।  

  

कमेन्ट लोड गर्नुस