सुदूर नेपाललाई विश्वसँग जोड्दै

वार्षिक शुल्क नबुझाएको भन्दै बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोक्का

२०७६ कार्तिक ३, ०२:१० खबर संवाददाता

काठमाडौं स्नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। आजदेखि ती कम्पनीको सेयर काराबोर रोक्का भएको एक्सचेन्जले जनाएको छ। 

कारोबार रोक्का भएका कम्पनीमा १९ वटा माइक्रो फाइनान्स, १८ वटा विकास बैंक, ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी र ११ वटा लघुवित्त कम्पनी छन्। यस्तै इन्स्योरेन्स २,फाइनान्स २ र हाइड्रो पावर १३ वटा रहेका छन्।
 

सेयर कारोबार रोक्का भएका ८१ कम्पनी :-

कमेन्ट लोड गर्नुस