सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ ७ सय रुपैयाँले बढ्यो

२०७६ असोज २८, ०३:५१ खबर संवाददाता

सुनको भाउ मगंलबार तोलामा ७ सय रुपैयाँ बढेको छ। सुन मंगलबार तोलाको ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार रुपैयाँमा झरेको थियो। मंगलबार चाँदी पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस