सुदूर नेपाललाई विश्वसँग जोड्दै

फलेडी धिर्कामाण्डौं सडकको मुख्यमन्त्री भट्टद्वारा अनुमगन

२०७६ असोज २१, ०६:४२ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको फलेडी वगर धिर्कामाण्डौं सडक खण्डको अनुगमन गरेका छन्। दशैंको टीका थाप्न गृह जिल्ला डोटी पुगेका मुख्यमन्त्री भट्टले उक्त सडकको अनुगमन गरेका हुन। प्रदेश सरकारको ३१ करोड ८८ लाख बजेटमा निर्माण भईरहेको सडकको ठेक्का सम्झौता हालै भएको हो। सडकको ढाई किलोमिटरमा अहिले डबल कटिङ भईसकेको छ। सडकको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले ग्रमिण सडकहरु सामान्य वर्षातमा पनि हिलाम्मे हुने गरेको भन्दै सुरुवात देखिनै नाली निर्माण गर्नु पर्ने बताए।

कमेन्ट लोड गर्नुस