बहिरा संघ कैलालीको अध्यक्षमा पनेरु

२०७६ असोज १६, ०९:२४
बहिरा संघ कैलालीको अध्यक्षमा दिनेश पनेरु चयन भएका छन। आज भएको संघको सातौं वार्षिक साधारणसभाबाट पनेरु पुनः अध्यक्षमा चयन भएका हुन। यस्तै उपाध्यक्षमा पुष्पा मगर, सचिवमा विजय साउँद, कोषाध्यक्षमा दिला सुवेदी र सदस्यहरुमा इन्द्रा सोब, चेतराज भट्ट र हिरा देउवा चयन भएका छन।






कमेन्ट लोड गर्नुस