सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागु औषध सहित एक जना पक्राउ

२०७६ असोज १६, ०६:१७ खबर संवाददाता

धनगढीमा लागु औषध सहित एक जना पक्राउ परेका छन्। उप–महानगरपालिका वडा नम्वर २ बाट लागु औषध खैरो हिरोईन सहित २१ बर्षीय मनोज ढुङगानालाई प्रहरीले पक्राउ गरेको हो। ४ ग्राम ७ सय १० मिलिग्राम लागु औषध सहित उनलाई पक्राउ गरिएको हो।

कमेन्ट लोड गर्नुस