सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ एक हजार एक सय रुपैयाँले बढ्यो

२०७६ असोज १६, ०३:५३ खबर संवाददाता

सुनको भाउ बिहीबार प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ भने चाँदि १५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुन प्रति तोला ७० हजार ९ सय रुपैयाँ र तेजावी सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।

बुधबार फाइन गुणस्तरको सुनको कारोबार ६९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको कारोबार ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाादी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको छ। पछिल्लो समय अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएका कारण अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेको छ। जसका कारण नेपालमा सुनको भाउ बढेको व्यवसायीहरुले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस