सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डिल नाईन्टी नाईन सोप सञ्चालन

२०७६ असोज १२, ०४:१० खबर संवाददाता

धनगढीमा आजदेखि डिल नाईन्टी नाईन सोप सञ्चालनमा ल्याईएको छ। धनगढीका युवा आनन्द सिंहले झण्डै आठ लाखको लगानीमा आजदेखि उक्त पसल सञ्चालनमा ल्याएका हुन्।

पसलको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले उद्घाटन गरेका हुन्। सञ्चालक सिंहले पसलमा रु ९९ र एक सय ९९ मा भान्छा, बाथरुममा चाहिने सामान, फेन्सी सामान बच्चाका खेलौना, कस्मेटिक सामान पाईने बताए। पसल धनगढीको क्याम्पस चोकमा सञ्चालन गरिएको हो। 

कमेन्ट लोड गर्नुस