सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर एक बालकको मृत्यु

२०७६ असोज ११, ०१:२०

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ धारीका १४ वर्षीय सुनिल बोहराको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार बेलुका बाख्रा चराउन गएका बेला स्थानीय धारी भीरबाट लडेर घाइते भएका उनको शनिबार बिहान उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस