सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चट्याङ पर्दा १५ भेडा मरे

२०७६ असोज ७, ०३:२२ खबर संवाददाता

कैलालीमा चट्याङ पर्दा १५ ओटा भेडा मरेका छन्। जिल्लाको जानकी गाउंपालिका वडा नम्बर ९ कटासेमा मंगलबार बिहान चट्याङ पर्दा स्थानिय बिपतराम चौधरीका १५ वटा भेडा मरेको प्रहरीले जनाएको छ। मंगलबार बिहान १० बजेतिर हावाहुरी र पानी परेपछि रुखमुनी ओतलागेका १५ भेडा मरेका हुन भने, अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस