सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईमा सुदूरपश्चिमको छलो नाच

२०७६ असोज ६, ०२:१९ खबर संवाददाता

युएईमा सुदूरपश्चिमको मौलिक छलो नाच प्रस्तुत गरिएको छ। संविधान दिवसको अवसरमा युएईमा रहेको नेपाली दुताबासको आयोजनामा भएको कार्यक्रममा छलो नाच प्रस्तुत गरिएको सुदूरपश्चिम सेवा समाज यूएईका सल्लाहकार लक्ष्मण अधिकारीले जानकारी दिए।

समाजको आयोजनामा गौरा, तीज लगायतका पर्व विगतदेखि नै मनाउँदै आईएकोमा संविधान दिवसमा भने छलो नाच प्रस्तुत गरिएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस