सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई बुवाको पुण्यतिथीमा कपडा दान

२०७६ असोज ५, ०६:२७ खबर संवाददाता

धनगढीको कपडा बैंकलाई दुई सय ७० थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरीमा रहेको कपडा बैंकलाई दुई सय ७० थान कपडा दान गरिएको हो।

निर्माण व्यवसायी महासंघ सुदूरपश्चिमका पूर्व अध्यक्ष समेत रहेका उप–महानगरपालिकाकै वडा नम्बर ४ का स्थानीय तथा मेरो रेडिमेड उद्योगका संञ्चालक मदन कुँवरले आफ्नो बुवाको पुण्यतिथीको दिन कपडा दान गरेका हुन।

 

 

कमेन्ट लोड गर्नुस