सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न स्थानमा साझा पार्टीको डेंगु नियन्त्रण अभियान जारी

२०७६ असोज ४, ०२:२० खबर संवाददाता

कैलालीका विभिन्न स्थानमा साझा पार्टीले डेंगु नियन्त्रण अभियान जारी राखेको छ। पर्टीको अभियान विभागले धनगढीबाट सुरु गरेको अभियान जिल्लाका विभिन्न स्थानमा जारी राखिएको हो। अत्तरिया, टीकापुर लगायतका विभिन्न स्थानमा डेंगुको संक्रमण नियन्त्रण गर्नका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै औषाधी छर्किरहेको पार्टीले जनाएको छ।

कमेन्ट लोड गर्नुस