सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

२०७६ असोज २, ०२:०५ खबर संवाददाता

सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँ घटेको छ। सुन बिहीबार तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार स्थिर रहँदै सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो। यस्तै, चाँदी सोमबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ।

कमेन्ट लोड गर्नुस