सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा संविधान दिवसको अवसरमा सरसफाई

फोटो : पत्रकार कर्ण चन्दको फेसवुक बाट
फोटो : पत्रकार कर्ण चन्दको फेसवुक बाट
२०७६ असोज २, ११:३१ खबर संवाददाता

डोटीमा संविधान दिवसको अवसरमा सरसफाई गरिएको छ। दिवसको अवसरमा दिपायल सिलगढी नगरपालिकाले सरसफाई गरेको हो। जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला प्रशासन कार्यालयदेखि प्रहरी चेक पोष्ट सम्म सरसफाई गरिएको हो। सरसफाई कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो। संविधान दिवसकै अवसरका शुक्रबार पनि ईन्द्रचौक देखि जिल्ला समन्वय समितिको कार्यलय सम्म ¥याली निकालिने बताईएको छ।

कमेन्ट लोड गर्नुस