सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बोराडाँडीमा पनि हाटबजार (फोटो फिचर)

२०७६ भदौ ३१, १२:०१

धनगढी उप–महानगरपालिका वडा नम्वर ३ बोराडाँडीमा पनि हाट बजार सञ्चालनमा आएको छ। कृषि उपज संकलन तथा विक्री केन्द्र अर्थात हाटबजारको उद्घघाटन शनिवार नै गरिएपनि सोमवारदेखि हाटबजार सञ्चालनमा आएको हो। हाटबजारमा भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले उद्वघाटन गरेका थिए। 

सोमवार पहिलो दिन हाट बजार सञ्चालन गरिएको हो। भुमि व्यवस्था, कषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा केदार कृषि सहकारी संस्थालले धनगढी उपमहानगरपालीका ३ मा हाटबजार सञ्चालनमा ल्याएको हो। हाट बजार सोमवार, बुधवार र शनिवार सञ्चालन हुने छ। 
 

फोटो: सुन्दर धामी

कमेन्ट लोड गर्नुस