सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा भुकम्प

२०७६ भदौ ३०, ०९:३९ खबर संवाददाता

सुदूर पहाडमा भुकम्पको धक्का महसुस गरिएको छ। दार्चुला जिल्लाको नेपाल–भारत सिमानामा पर्ने कुवा भन्ने ठाँउमा केन्द्र विन्दुको ४ दशमलव ४ म्यग्नेचिउटको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। आज राती ८ बजेर १८ मिनेटमा भुकम्प गएको हो। भुकम्पको धक्का सुदूर पहाडमा महसुस गरिएको छ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र 
 

कमेन्ट लोड गर्नुस