सुदूर नेपाललाई विश्वसँग जोड्दै

आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

२०८३ भदौ १०, १२:५८ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री बालेन शाहले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी छ। रसुवा बाढीले नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्।

कमेन्ट लोड गर्नुस