सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एजुकेशन सेमिनार हुने

२०७६ भदौ २६, ०६:३२ खबर संवाददाता

धनगढीमा ईजुकेशन सेमिनार हुने भएको छ। एजुकेसन एन्ड भिजा सर्भिसको आयोजनामा आउदो शनिवार धनगढीमा एजुकेसन सेमिनार हुने भएको हो। अस्ट्रेलिया र क्यानडा जाने क्रममा नेपाली विद्यार्थीहरू ठगिने क्रम बढेको भन्दै अभिभावक तथा विद्यार्थीहरुलाई ध्यान दिनु पर्ने प्रक्रियाबारे जानकारी गराउनको लागि सेमिनारको आयोजना गरिन लागिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ। सेमिनारमा अस्ट्रेलिया र क्यानडाका ७ वटा कलेजका प्रतिनिधिहरू समेत आउने एक्सपट एजुकेसन एण्ड भिजा सर्भिसका मार्केटिङ म्यानेजर हरिकृष्ण चौधरीले बताए। 
 

कमेन्ट लोड गर्नुस