सुनको भाउ दुई सय रुपैयाँले घट्यो

२०७६ भदौ २६, ११:१०
बिहीबार सुनको भाउ दुई सय रुपैयाँले घटेको छ। सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार रुपैयाँ थियो। यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ।





कमेन्ट लोड गर्नुस