सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा खोलामा डुबेर एक जनाको मृत्यु

२०७६ भदौ २५, ०५:३६ खबर संवाददाता

डोटीमा खोलामा डुबेर लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुर्वीचौकी गाउंपालिका वडा नम्बर ५ काडामाण्डौँमा खोला तर्ने क्रममा सोही ठाउँका ४६ वर्षीय पूरन धानुकको मृत्यु भएको जिल्ला प्रहरी निरिक्षक सुरेन्द्र बहादुर बमले जानकारी दिए।  
 

कमेन्ट लोड गर्नुस