सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक युवक कञ्चनपुरबाट पक्राउ

एआई प्रबिधि प्रयोग गरी निर्मीत तस्बिर
एआई प्रबिधि प्रयोग गरी निर्मीत तस्बिर
२०८३ साउन २६, १०:०६ खबर संवाददाता

कञ्चनपुरः बैतडीका एक युवक कञ्चनपुरबाट पक्राउ परेक छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ उद्योग बाणिज्य संघ नजिक स्थितबाट अवैध लागूऔषध ८२ मिलिग्रामसहित बैतडीको दोगडाकेदार गाउँपालिका–५ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कोठा गरी बस्ने २० वर्षीय अशोक बिष्ट पक्राउ परेका हुन्। बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध ब्युरो शाखा महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस