सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दामा फरार बैतडीका धानुक पक्राउ

२०८३ साउन ३, ०७:३५ खबर संवाददाता

धनगढीः सवारी ज्यान मुद्दामा फरार बैतडीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत बैतडीको फैसलाअनुसार सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय तोकिएका पुर्चौडी नगरपालिका–६ रत्नाका २१ वर्षीय दीपक धानुकलाई शनिबार दिउँसो पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले उनलाई सुर्नया गाउँपालिका–८ ढोल्यामोड बजारबाट पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस