प्रतिनिधिसभाको अर्को बैठक बिहीबार
२०८३ असार २४, ०५:१४
काठमाडौँ: प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ। पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगन भएको हो।
विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गरेकाे सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।
कमेन्ट लोड गर्नुस