अछामको सामुदायिक वनबाट बेवारिसे दुई नाले भरुवा बन्दुक बरामद
२०८३ असार १७, १२:०६
अछाम: अछामको साँफेबगर नगरपालिका–४ डाँडाखालसैनस्थित धामीटोला सामुदायिक वनमा खन्युको रुखमुनि लुकाइछिपाइ राखिएको अवस्थामा बेवारिसे दुई नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ उक्त बन्दुक फेला पारी बरामद गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जना
कमेन्ट लोड गर्नुस