बैतडीमा बस दुर्घटना
२०८३ असार ५, ०६:३१
धनगढीः बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ। धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको बस दुर्घटनामा परेको हो।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।
कमेन्ट लोड गर्नुस