सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ‍आगलागी हुँदा १० लाखकाे क्षति

२०८३ असार ४, ०४:०३ खबर संवाददाता

दार्चुला:दार्चुलाकाे दुहुँ गाउँपालिका-४ चिनचिरी बस्ने इन्द्र बहादुर बमको घरमा बिहीबार बिहान आगलागी भएकाे छ।

आगलागी हुँदा करिब १० लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

साथै उक्त आगो फैलिएर सोही ठाउँ बस्ने प्रकाश बमको घरमा समेत आगलागी हुँदा करिब ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

कमेन्ट लोड गर्नुस